ओपोले वारेन्टी अवधि २२ मेसम्मका लागि बढाएको घोषणा गरेको छ।
कोभिड १९को महामारीलाइ ध्यानमा राखेर उपभोक्तालाई वारेन्टी सम्बन्धि समस्या नहोस भनेर अवधि बढाइएको कम्पनीले बताएको छ।
घोषणा अनुसार २२ मार्चदेखि २१ मेको अवधिसम्म लागू हुने वारेन्टी,अब मे २२ सम्मका लागि थप गरिएको कम्पनीले जानकारी दिएको छ।