चिनियाँ स्मार्टफोन निर्माता साओमीले १५० मेगापिक्सेल क्यामेरासहितको स्मार्टफोन ल्याउने ऐएको छ।
कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङसँगको सहकार्यमा यसअघि १०८ मेगापिक्सेलको सेन्सरसहितको स्मार्टफोन सार्वजनिक गरिसकेको साओमीले योपटक पनि सामसङसँग मिलेर १५० मेगापिक्सेलको सेन्सर बनाइरहेको छ।
सन् २०२० को अन्तिमसम्म १५० मेगापिक्सेल सेन्सर भएको फोन ल्याउने बताइएको छ।