अष्ट्रेलियन ब्राण्ड पाल्सोनिक नेपाली बजारमा भित्रिएको ३ वर्ष भयो। यस कम्पनीलाइ एजिआर इन्डष्ट्रिजले नेपाली बजारमा भित्र्याएको हो। कम्पनीका एसी, टिभी, रेफ्रिजेरेटर, वासिङ मेशिन, डी फ्रिज, थिएटर, एयर कन्डिस्नरलगायतका घरायसी सामाग्री बजारमा उपलब्ध छ।
हामी यहाँ टिभिको बारेमा चर्चा गर्छौं। पछिल्लो समय विभिन्न ब्राण्डका टिभी बजारमा छन्। पाल्सोनिकको २२ देखि ६५ इञ्चसम्मका टिभी बजारमा पाइने कम्पनीका मार्केटिङ म्यानेजर सुवास पोखरेलले जानकारी दिए।
उनकाअनुसार २२ देखि ३२ इञ्चमा नर्मल टिभी छन् भने ३२ देखि ५५ इञ्चमा स्मार्ट टिभी छन्। कम्पनीले भर्खरै मात्र ६५ इञ्चको गुगल टिभी समेत बजारमा ल्याएको छ।
कम्पनीले पाल्सोनिकका ग्राहकलाई भ्याली भित्र २४ घण्टामा होम सर्भिस दिदैँ आएको छ। आगामी दिनमा कम्पनीको गुगलबाट मान्यताप्राप्त मात्र टिभी ल्याउने योजना रहेको उनले बताए।
कम्पनीले आफ्ना सामानमा २ वर्षको वारेन्टी र एक वर्षको बीमा सुविधा दिएको छ। ग्राहकले पाल्सोनिकका सामान नेपाल अधिराज्यभर किन्न पाउँने छन्।
टिभीका मोडल, मूल्य र विशेषता
पाल्सोनिक पिएएल–२२एन११००
डिस्प्लेः २२ इञ्च एप्लस प्यानल
रिज्योलुसनः फुल एचडी(१९२०×१०८०पिक्सेल)
साउण्डः डल्बी डिजिटल साउण्ड सिस्टम
मूल्यः १५ हजार १ सय २०
पाल्सोनिक पिएएल–२४क्युएन११००
डिस्प्लेः २४ इञ्च एप्लस प्यानल
रिज्योलुसनः फुल एचडी(१९२०×१०८०पिक्सेल)
साउण्डः डल्बी डिजिटल साउण्ड सिस्टम
मूल्यः १७ हजार ८ सय ६९
पाल्सोनिक पिएएल–३२क्युएन११००
डिस्प्लेः ३२ इञ्च एप्लस प्यानल
रिज्योलुसनःफुल एचडी(१९२०×१०८०पिक्सेल)
साउण्डः डल्बी डिजिटल साउण्ड सिस्टम
मूल्यः २४ हजार ४ सय ६७
पाल्सोनिक पिएएल–४०क्युएन११००
डिस्प्लेः ४० इञ्च एप्लस प्यानल
रिज्योलुसनः फुल एचडी(१९२०×१०८०पिक्सेल)
साउण्डः डल्बी डिजिटल साउण्ड सिस्टम
मूल्यः ३८ हजार ४ सय ८७
पाल्सोनिक पिएएल–३२क्युएफ७००० ( एनोड्रोइड स्मार्ट टिभी)
डिस्प्लेः ३२ इञ्च एप्लस प्यानल
रिज्योलुसनः फुल एचडी(१९२०×१०८०पिक्सेल)
प्रोसेसरः कोरटेक्स ए–५३ डुअल कोर १.२ गिगाहर्ज
अप्रेटिङ सिस्टमः एनोड्रोइड ६.०
र्यामः १ जिबी
स्टोरेजः ८ जिबी
साउण्डः डल्बी डिजिटल साउण्ड सिस्टम
मूल्यः ३१ हजार ६ सय १५
पाल्सोनिक पिएएल–४३क्युएफ७००० (एनोरोइड स्मार्ट टिभी)
डिस्प्लेः ४३ एप्लस प्यानल
रिज्योलुसनः फुल एचडी(१९२०×१०८०पिक्सेल)
अप्रेटिङ सिस्टमः एनड्रोइड ६.०
प्रोसेसरः कोरटेक्स ए–५३ डुअल कोर १.२ गिगाहर्ज
र्यामः१ जिबी
स्टोरेजः ८ जिबी
साउण्डः डल्बी डिजिटल साउण्ड
मूल्यः ४९ हजार ४ सय ८४
पाल्सोनिक एलइडी ५०डी१२००फोके (एनोड्रोइड स्मार्ट टिभी)
डिस्प्लेः ५० इञ्च एप्लस प्यानल
रिज्योलुसनः फुल एचडी(१९२०×१०८०पिक्सेल)
प्रोसेसरः कोरटेक्स ए–५३ डुअल कोर १.२ गिगाहर्ज
र्यामः १ जिबी
स्टोरेजः ८ जिबी
साउण्डः डल्बी डिजिटल साउण्ड सिस्टम
मूल्यः ६३ हजार २ सय ३०
पाल्सोनिक पिएल–५५क्युएक्स७०००फोके (एनोड्रोइड स्मार्ट टिभी)
डिस्प्लेः ५५ इञ्च एप्लस प्यानल
रिज्योलुसनः फोके अल्ट्रा एचडी(३८४०×२१६०पिक्सेल)
प्रोसेसरः डुअल कोर कोरटेक्स ए–५३ १.६ गिगाहर्ज
अप्रेटिङ सिस्टमः एनड्रोइड ६.०
र्यामः १.५ जिबी
स्टोरेजः ८ जिबी
साउण्डः हरमन कार्डन साउण्ड सिस्टम
मूल्यः ९० हजार ७ सय २१
पिएल–६५क्युएक्स७०००फोके (एनोड्रोइड गुगल स्मार्ट टिभी)
डिस्प्लेः ६५ इञ्च एप्लस प्यानल
रिज्योलुसनः फुल एचडी(३८४०×२१६०पिक्सेल)
प्रोसेसरः डुअल कोर ए५३ १.५ गिगाहर्ज
अप्रेटिङ सिस्टमः एनड्रोइड ८.०
र्यामः २.५ जिबी
स्टोरेजः १६ जिबी
साउण्डः हरमन कार्डन साउण्ड सिस्टम
मूल्यः १ लाख ५८ हजार ७५ सय