ओपोले एयर वर्डस ‘एन्को डब्लयू५१’ र ‘ओपो वाट्च’ सार्वजनिक गरेको छ। ओपो घडी ४१एमएम र ४६एमएम गरी दूई संस्करणमा पाइन्छ। तिनको मूल्य क्रमशः २४ हजार ९ सय ९० र ३४ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।
त्यसैगरी, ओपो एन्को डब्ल्यू५१को मूल्य ८ हजार ९ सय ९० रूपैयाँ रहेको छ।
ओपो घडी पनि उपभोक्ताले प्रि बुकिङ गर्न सक्ने छन्। असोज १९ गतेदेखि भने ग्राहले अफलाइन तथा अनलाइन स्टोरबाट किन्न पाउँने कम्पनीले बताएको छ।