नेपाली बजारमा ४० भन्दा बढी ब्राण्डका मोबाइल फोन उपलब्ध छन्। बार फोनदेखि स्मार्टफोनसम्म उत्पादन गर्ने यी कम्पनीहरुबीच बजारमा विभिन्न अफर तथा छुट दिई आफ्नो फोन धेरै बेच्ने प्रतिस्पर्धा देखिन्छ।
तर फोन किन्दा उपभोक्ताले ध्यान दिने पक्ष भनेको मूल्य र फिचर्स नै हो।
यस्तोमा नेपालमा सबैभन्दा धेरै कुन कम्पनीको फोन बिक्ने गर्छन् त ? उत्तरमा सहजै भन्न सकिन्छ, ‘सामसङ’।विश्व बजारको अग्रणी मोबाइल उत्पादक कम्पनी सामसङ नेपाल पनि सबै भन्दा धेरै रुचाइएको ब्राण्डमा पर्छ। सामसङ आइएम बिजका नेपाल प्रमुख प्रणय रत्न स्थापितको भनाई मान्ने हो भने यस ब्राण्ड एक्लैले कुल ६० प्रतिशत बजार हिस्सा ओगटेको छ।
स्थापितका अनुसार सामसङका सेटहरुमा पनि १० देखि २५ हजारसम्मका मध्यम रेन्जका फोनहरु धेरै बिक्ने गर्छन् । ‘तीन हजारदेखि करिब एक लाखसम्मका फोनहरु हामीसँग छन्। तर नेपाली बजारमा मिडरेन्जका फोनहरु धेरै विक्री हुने गर्छन। सामसङ आफ्नै पनि अन्यको तुलनामा ‘जे सिरीज’ अन्र्तगतका फोनहरु सबैभन्दा धेरै मन पराइएको छ’ उनले भने।
आइएमएस प्रालि र हिम इलेक्ट्रोनिक्स नेपालका लागि सामसङको आधिकारिक विक्रेता रहँदै आएका छन्। बजारमा सामसङका बारफोनदेखि स्मार्टफोनसम्म उपलब्ध छन् भने मूल्य फिचर्सका आधारमा ३ हजारदेखि करिब एक लाखसम्म तोकिएको छ।
कम्पनीको सबैभन्दा सस्तो फोनमा ३ हजार ९० को ‘बी३१२इ’ तथा महँगोमा ९८ हजार ९ सयको ‘एसएट प्लस’ हो। सोरुमले उपलब्ध गराएको विवरणका आधारमा यस्तो छ बजारमा पाइने सामसङका फोनहरुको मूल्य सूचीः
स्मार्टफोनः
जेट टुःमूल्य ६,२९०
४ इन्च टर्चस्क्रिन डिस्प्ले
१.५ गिाहर्ज क्वाडकोर प्रोसेसर
१ जीबी ¥याम
८ जीबी इन्टरनल मेमोरी
टिजेन ओएस २.४ प्रोसेसर
एलइडी फ्लयाससहितको ५ मेगापिक्सेल रियर तथा ०.३ मेगापिक्सेल सेल्फी क्यामेरा
फोरजी तथा डुअल सिम
१५०० एमएएच ब्याट्री
जे वन नेक्सट् प्राइममूल्य ८ हजार ३९०
४ इन्च एलसिडी डिस्प्ले
१.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर
१ जीबी ¥याम
८ जीबी इन्टरनल स्टोरेज
एन्ड्रोइड ५.१ ललिपप भर्सन
५ मेगापिक्सेल रियर तथा भिजीए सेल्फी क्यामेरा
थ्रीजी तथा डुअल सिम
१५०० एमएएच ब्याट्री
जे वन एसमूल्य ९ हजार ३९०
४.३ इन्च सुपर एमोलेड् डिस्प्ले
१.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर
५१२ एमबी ¥याम
४ जीबी इन्टरनल स्टोरेज
एन्ड्रोइड ४.४ किटक्याट भर्सन
५ मेगापिक्सेल रियर तथा २ मेगापिक्सेल सेल्फी क्यामेरा
थ्रीजी तथा डुअल सिम
१८०० एमएएच ब्याट्री
जे टुमूल्य १० हजार ९९०
४.७ इन्चसुपर एमोलेड् डिस्प्ले
१.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर
१ जीबी ¥याम
८ जीबी इन्टरनल स्टोरेज
एन्ड्रोइड ५.१ ललिपप भर्सन
अटोफोकस र एलइडी फ्ल्यास सहितको ५ मेगापिक्सेल रियर तथा २ मेगापिक्सेल सेल्फी क्यामेरा
थ्रीजी तथा डुअल सिम
२००० एमएएच ब्याट्री
जेवन (२०१६)मूल्य ११ हजार ३९०
४.५ इन्चसुपर एमोलेड् डिस्प्ले
१.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर
१ जीबी ¥याम
८ जीबी इन्टरनल स्टोरेज
एन्ड्रोइड ५.१ ललिपप भर्सन
५ मेगापिक्सेल रियर तथा २ मेगापिक्सेल सेल्फी क्यामेरा
फोरजी तथा डुअल सिम
२०५० एमएएच ब्याट्री
जेटु एसमूल्य १३ हजार ९९०
५ इन्च एलसिडी डिस्प्ले
१.३ गिगाहर्ज क्वाडकोर, मिडियाटेक प्रोसेसर
१.५ जीबी ¥याम
८ जीबी इन्टरनल स्टोरेज, २५६ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ६.० ललिपप भर्सन
८ मेगापिक्सेल रियर तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
फोरजी तथा डुअल सिम
२६०० एमएएच ब्याट्री
जेटु (२०१६)मूल्य १४ हजार ९००
५ इन्च एलसिडी एचडी डिस्प्ले
१.५ गिगाहर्ज क्वाडकोर, स्पेडट्रम प्रोसेसर
१.५ जीबी ¥याम
८ जीबी इन्टरनल स्टोरेज, १२८ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ६.० ललिपप भर्सन
८ मेगापिक्सेल रियर तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
फोरजी तथा डुअल सिम
२६०० एमएएच ब्याट्री
जेटु प्रोमूल्य १४ हजार २९०
५ इन्च सुपर एमोलेड् एलसिडी डिस्प्ले
१.५ गिगाहर्ज क्वाडकोर
२ जीबी ¥याम
१६ जीबी इन्टरनल स्टोरेज, १२८ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ६.०.१ मार्समालो भर्सन
८ मेगापिक्सेल रियर तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
फोरजी तथा डुअल् सिम
२६०० एमएएच ब्याट्री
जे थ्री मूल्य १६ हजार ९९०
५ इन्च एलसिडी डिस्प्ले
१.५ गिगाहर्ज क्वाडकोर प्रोसेसर
१.५ जीबी ¥याम
८ जीबी इन्टरनल स्टोरेज, १२८ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ५.१.१ ललिपप भर्सन
८ मेगापिक्सेल रियर तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
फोरजी तथा डुअल सिम
२६०० एमएएच ब्याट्री
अन प्रोमूल्य १५ हजार ४९०
५.५ इन्च एचडी एलसिडी डिस्प्ले
स्नापड्रागन ४१०, १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर,
२ जीबी ¥याम
१६ जीबी इन्टरनल स्टोरेज, १२८ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ६.०.१ ललिपप भर्सन
१३ मेगापिक्सेल रियर तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
फोरजी तथा डुअल सिम
३००० एमएएच ब्याट्री
जे फाइभ मूल्य १७ हजार ९००
५.५ इन्च एचडी एमोलेड डिस्प्ले
स्नापड्रागन ४१०, १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर,
१.५ जीबी ¥याम
८ जीबी इन्टरनल स्टोरेज, ६४ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड् ६.०.१ मार्समालो भर्सन
१३ मेगापिक्सेल रियर तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
फोरजी तथा डुअल सिम
२६०० एमएएच ब्याट्री
जे सेभेन (२०१५)मूल्य १९ हजार ९००
५.५ इन्च एचडी एलसिडी डिस्प्ले
स्नापड्रागन ६१५, १.५ गिगाहर्ज क्वाडकोर प्रोसेसर
१.५ जीबी ¥याम
१६ जीबी इन्टरनल स्टोरेज, ६४ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ६.०.१ मार्समालो भर्सन
१३ मेगापिक्सेल रियर तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
फोरजी तथा डुअल सिम
३००० एमएएच ब्याट्री
जे म्याक्समूल्य २१ हजार ९००
७ इन्च एचडी एलसिडी डिस्प्ले
१.५ गिगाहर्ज क्वाडकोर प्रोसेसर,
१.५ जीबी ¥याम
८ जीबी इन्टरनल स्टोरेज, २०० जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ५.१ ललिपप भर्सन
८ मेगापिक्सेल रियर तथा २ मेगापिक्सेल सेल्फी क्यामेरा
४००० एमएएच ब्याट्री
जे फाइभ (२०१६)मूल्य २३ हजार ४९०
५ इन्च एचडी एलसिडी डिस्प्ले
स्नापड्रागन ४१०, १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर
२ जीबी ¥याम
१६ जीबी इन्टरनल स्टोरेज, ६४ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ६.०.१ मार्समालो भर्सन
१३ मेगापिक्सेल रियर तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
फोरजी तथा डुअल सिम
३१०० एमएएच ब्याट्री
जे सेभेन (२०१६)मूल्य २६ हजार ४९०
५.५ इन्च एचडी एमोलेड डिस्प्ले
स्नापड्रागन ६१५, १.६ गिगाहर्ज क्वाडकोर प्रोसेसर
२ जीबी ¥याम
१६ जीबी इन्टरनल स्टोरेज, ६४ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ६.०.१ मार्समालो भर्सन
१३ मेगापिक्सेल रियर तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
३३०० एमएएच ब्याट्री
जे फाइभ प्राइममूल्य २२ हजार ४९०
५ इन्च आइपीएस एचडी डिस्प्ले
स्नापड्रागन ६१५, १.४ गिगाहर्ज क्वाडकोर प्रोसेसर
२ जीबी ¥याम
१६ जीबी इन्टरनल स्टोरेज, २६५ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ६.०.१ मार्समालो भर्सन
१३ मेगापिक्सेल रियर तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
२४०० एमएएच ब्याट्री
जे सेभेन प्राइममूल्य २५ हजार ४९०
५.५ इन्च फुलएचडी आइपीएस डिस्प्ले
१.६ गिगाहर्ज क्वाडकोर प्रोसेसर
३ जीबी ¥याम
३२ जीबी इन्टरनल स्टोरेज, २६५ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ६.०.१ मार्समालो भर्सन
१३ मेगापिक्सेल रियर तथा ८ मेगापिक्सेल सेल्फी क्यामेरा
३३०० एमएएच ब्याट्री
ए फाइभ (२०१६)मूल्य २५ हजार ९९०
५.२ इन्च फुलएचडी एमोलेड् डिस्प्ले
१.६ गिगाहर्ज क्वाडकोर प्रोसेसर,
२ जीबी ¥याम
१६ जीबी इन्टरनल स्टोरेज, ६४ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ६.०.१ मार्समालो भर्सन
१३ मेगापिक्सेल रियर तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
२८०० एमएएच ब्याट्री
ए सेभेन (२०१६)मूल्य ३३ हजार ९९०
५.५ इन्च फुलएचडी एमोलेड डिस्प्ले
१.६ गिगाहर्ज क्वाडकोर प्रोसे
३ जीबी ¥याम
१६ जीबी इन्टरनल स्टोरेज, १२८ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ६.०.१ मार्समालो भर्सन
१३ मेगापिक्सेल रियर तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
३३०० एमएएच ब्याट्री
ए सेभेन (२०१७)मूल्य ४२ हजार ४९०
५.७ इन्च फुलएचडी सुपरएमोलेड डिस्प्ले
१.९ गिगाहर्ज अक्टाकोर प्रोसेसर
३ जीबी ¥याम
३२ जीबी इन्टरनल स्टोरेज, २५६ जीबीसम्मको मेमोरी कार्ड क्षमता
१६ मेगापिक्सेल रियर तथा १६ मेगापिक्सेल सेल्फी क्यामेरा
३६०० एमएएच ब्याट्री
नोट फाइभमूल्य ७६ हजार ९००
५.७ इन्च क्युएचडी एमोलेड डिस्प्ले
२.१ गिगाहर्ज अक्टाकोर प्रोसेसर
४ जीबी ¥याम
३२ जीबी इन्टरनल स्टोरेज
एन्ड्रोइड ६.०.१ मार्समालो भर्सन
१६ मेगापिक्सेल रियर तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
३००० एमएएच ब्याट्री
सी नाइन प्रोमूल्य ४९ हजार ९९०
६ इन्च फुलएचडी एमोलेड डिस्प्ले
स्नापड्रागन ६५३, १.८ गिगाहर्ज क्वाडकोर प्रोसेसर,
६ जीबी ¥याम
६४ जीबी इन्टरनल स्टोरेज, २५६ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ६.०.१ मार्समालो भर्सन
१६ मेगापिक्सेल रियर तथा १६ मेगापिक्सेल सेल्फी क्यामेरा
४०० एमएएच ब्याट्री
एस सेभेनमूल्य ५७ हजार ९००
५.१ इन्च सुपर एमोलेड डिस्प्ल
एन्ड्रोइड ६.० मार्समालो भर्सन
४ जीबी ¥याम
३२ जीबी इन्टरनल स्टोरेज, २०० जीबीसम्मको मेमोरी कार्ड क्षमता
२.३+१.६ क्वाडकोर प्रोसेसर
१२ मेगापिक्सेल रियर तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
धुलो तथा वाटर प्रुफ
३००० एमएएच ब्याट्री
एस सेभेन एजमूल्य ६८ हजार ९००
५.५ इन्च डुअल कर्भड् सुपर एमोलेड डिस्प्ले
४ जीबी ¥याम
३२ जीबी इन्टरनल स्टोरेज, २०० जीबीसम्मको मेमोरी कार्ड क्षमता
२.३+१.६ क्वाडकोर प्रोसेसर
एन्ड्रोइड ६.० मार्समालो भर्सन
१२ मेगापिक्सेल रियर तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
धुलो तथा वाटर प्रुफ
३६०० एमएएच ब्याट्री
एस एटमूल्य ८८ हजार ९००
५.८ इन्च क्युएचडी एमोलेड डिस्प्ले
२.३+१.७ गिगाहर्ज क्वाडकोर प्रोसेसर
४ जीबी ¥याम
६४ जीबी इन्टरनल स्टोरेज, २५६ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ७.० नोगट भर्सन
१२ मेगापिक्सेल रियर तथा ८ मेगापिक्सेल सेल्फी क्यामेरा
धुलो तथा वाटर प्रुफ
३००० एमएएच ब्याट्री
एस एट प्लसमूल्य ९८ हजार ९००
६.२ इन्च क्युएचडी एमोलेड डिस्प्ले
२.३५+१.९ गिगाहर्ज क्वाडकोर प्रोसेसर
४ जीबी ¥याम
६४ जीबी इन्टरनल स्टोरेज, २५६ जीबीसम्मको मेमोरी कार्ड क्षमता
एन्ड्रोइड ७.० नोगट भर्सन
१२ मेगापिक्सेल रियर तथा ८ मेगापिक्सेल सेल्फी क्यामेरा
धुलो तथा वाटर प्रुफ
३५०० एमएएच ब्याट्री
बार फोनः३ हजार ९० मूल्यको ‘बी३१०इ’
३ हजार १ सय ९० मूल्यको को ‘बी३५०इ’
३ हजार २ सय ९० मूल्यको को ‘बी३१२इ’
४ हजार ४ सय ९० मूल्यको को ‘बी३५५इ’
सामसङका यी मोबाइल किन्दा पसलहरुले विभिन्न अफर वा ५७ प्रतिशतसम्म छुट दिने हुनाले उल्लेखित मूल्यमा सामान्य फरक पर्न सक्नेछ।