प्रकाशमान सिंहले नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ताका लागि प्रकाशमान सिंह र सुजता कोइराला बाजागाजासहित राष्ट्रियसभा गृह पुगेका थिए।
सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिएका छन्।
केहीबेरअघि आफूहरूले नेतृत्वमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन्।