मोरङ कानेपोखरी गाउँपालिका-५ जदाहाका एक बृद्धको ज्यामिर सर्किएर मृत्यु भएको छ।
६५ को राजकुमार राईको ज्यामिर सर्किएर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार दिउँसो साढे २ बजेको समयमा सोही स्थान बस्ने रत्नबहादुर लिम्बूको घरमा ज्यामिर खाने क्रममा अचानक सर्किएर उनको तत्कालै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।