यसै वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकप २०२२ को ड्र सार्वजनिक भएको छ।
दोहामा शुक्रबार राती भएको फाइनल ड्रमा युरोपियन छनोटबाट आएका स्पेन र जर्मनी एकै समूहमा परेका छन्। समूह ई मा स्पेन र जर्मनीसँगै एसियाली मुलुक जापान र कोष्टारिया/न्यूजिल्याण्ड परेका छन्।
पहिलो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरेर समूह निर्धारण गरिएको हो।
कुन समूहमा कुन टिम
समूह ‘ए’ :
- कतार
- नेदरल्यान्ड
- सेनेगल
- इक्वेडर
समूह ‘बी’ :
- इङ्ल्यान्ड
- अमेरिका
- इरान
- वेल्स/स्कटल्याण्ड/युक्रेन
समूह ‘सी’ :
- अर्जेन्टिना
- मेक्सिको
- पोल्याण्ड
- साउदी अरेबिया
समूह ‘डी’ :
- फ्रान्स
- डेनमार्क
- ट्यूनिसिया
- युएई/अष्ट्रेलिया/पेरू
समूह ‘ई’ :
- स्पेन
- जर्मनी
- जापान
- कोष्टारिका/न्यूजिल्याण्ड
समूह ‘एफ’ :
- बेल्जियम
- क्यानडा
- क्रोएसिया
- मोरक्को
समूह ‘जी’ :
- ब्राजिल
- स्वीटजरल्यान्ड
- सर्बिया
- क्यामरून
समूह ‘एच’ :
- पोर्चुगल
- उरुग्वे
- दक्षिण कोरिया
- घाना