नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला सम्पर्क समिति न्युयोर्कको आयोजनामा न्युयोर्कमा राजनीतिक र आर्थिक सम्बन्धमा अन्तरक्रिया कार्यक्रमका भएको छ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय निर्यात प्रवर्धन समितिका सभापति तथा नेपाली कांग्रेसका युवा नेता प्रकाश सिंह कार्कीले भने विदेशमा सिकेको सिप आफ्नो देशमा गएर लगानी गर्नसमेत आग्रह गरे। आफू पदको लागि नभै जनताको सेवा गर्ने बिचारले आगडि बढेको हो। यदी तपाईँहरू सोलुखुम्बु फर्केर आउनु भएमा आफू लगाएत सोलुबासीहरुले व्यापार र ब्यावसाय गर्न राम्रो वातावरण तय गर्न आफ्नो तर्फबाट दिन सक्ने सहयोग दिने उनले बताए।
कार्यक्रमको नेपाली जनसम्पर्क समिति अमेरिकको पूर्व संस्थापन उपध्यक्ष तथा वर्तमान नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सल्लाहाकार मिङमार शेर्पाले लगाएतले देशको राजनीतिक अवस्था सुध्रिएमा देशको समृद्धी हुने बताए। सबै मिलेर एकजुट भएमा देश विकास हुन केही समय नलाग्ने बताए।