गरिमा जात धानको बीउ भनी बेच्नेबाट क्षतिपूर्ति भराइँदै

गरिमा भनी बिक्री गरिएको धानको बीउ गरिमा नभएको पाइएको छ।

सेतोपाटी

चितवन, कात्तिक ९