सरकारले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
फागुन २० गते बसेको मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष २०७८/७८ का लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको हो।
सरकारले यो वर्षका लागि गहुँको मूल्य प्रतिन क्विन्टल ३ हजार १११ रुपैयाँ निर्धारण गरेको छ।