सरकारले आगामी वर्षको बजेटमार्फत् मल खरिदका लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
अध्यादेशमार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मल खरिदका लागि १२ अर्ब बजेट व्यवस्था गरिएको जानकारी दिए।
चालू आबमा मल खरिदका लागि ११ अर्ब रुपैयाँ छुट्याइएको छ।