सरकारले आगामी आर्थिक वर्ष प्रधानमन्त्री कृषि परियोजनाको लागि ५ अर्ब ९० करोड विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको बताएका हुन्।