यूएम बाइकको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्सले आउँदो आर्थिक वर्षका लागि रोड ट्याक्स छुट योजना ल्याएको छ। नेपालभर लागू हुनेगरी यस्तो स्कीम ल्याइएको कम्पनीले जनाएको छ।
यस योजनाअन्तर्गत यूएमका प्रत्येक बाइक तथा स्कटर खरिदमा रोड ट्याक्स छुट हुनेछ। यो योजना ९ जुलाई अर्थात आगामी सोमबारसम्म लागु हुने कम्पनीले जनाएको छ।