जगदम्बा मोटर्सले टिभीएस मोटरसाईकलका ग्राहकका लागि ‘अपाचे रेस ट्रयाक एक्सपेरियन्स’ योजना ल्याएको छ।
नेपालभरिका टिभीएस मोटरसाईकलको कुनै पनि शोरुममागई अपाचे आरआर ३१० तथा अपाचे आरआर २००४ भी, भिटूकको टेस्ट राईडमात्र गरि उक्त योजनामा सहभागि हुन सकिनेछ।
२५ जना भाग्यशाली विजेताले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्रयाकमा अपाचे आरआर ३१० तथा अपाचे आरआर२ ००४भी, भिटूक कुदाउनुको अनुभव लिनसक्ने कम्पनीको भनाइ छ।
साथै आरआर३१० तथा अपाचे आरआर २००४ भी, भिटू खरिदकर्ताले क्रमशः १० हजार र ७ हजार रुपैयाँ बराबर नगद भौचर उपहार पाउनेछन्। भने अपाचे आरआर ३१० का ेलागि मासिक किस्ताबन्दी १९ हजार ९३ र अपाचे २००४ भि भीटूका लागि ११ हजार २४५ रुपैयाँ कायम गरिएको छ ।