टाटा मोटर्सले ह्यारियर एसयुभीको नयाँ भर्सन ल्याउन लागेको छ। यो सार्वजनिक गर्नु पूर्व कम्पनीले टेस्टिङलाई तिब्र बनाईरहेको छ।
टेस्टिङकको क्रममा सार्वजनिक भएको तस्विरमा ह्यारिएरमा सनरुफ भएको देख्न सकिन्छ। अपडेटेड ह्यारियर बिएस ६ इन्जिन जडित हुने र पहिलेको तुलनामा धेरै पावरफुल हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
रिपोर्टको अनुसार यस नयाँ ‘ह्यारियर’ले १ सय ७० हर्ष पावरको पावर दिनेछ। यो ६ स्पिड अटोमेटिक ट्रान्समिसनको हुने अनुमान गरिएको छ।