सुजुकीका चारपाँग्रे सवारीका लागि नेपालको आधिकारी बितरक सिजी मोटोकर्पले सुजुकी इको कार्गो ल्याएको छ।
इको भ्यानको कार्गो भर्सनले व्यापारीका सबै आवस्यकता पूरा गर्ने कम्पनीले जानकारी दिएको छ।
ठूलो क्याविन स्पेस, उच्चतम भारवहन क्षमता तथा अझ बढी स्थीरताको लागि प्ल्याट वेड जस्ता विशेषताका कारण यो बहुपयोगी हुने कम्पनिको दाबी छ। यसले ६२० केजी सहजै ढुवानी गर्न सक्छ।
नेपाली बजारमा यसको मूल्य १२ लाख ९९ हजार रहेको छ।