नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा ह्यारियर’ सार्वजनिक गर्ने भएको छ। यसको नाम भने परिवर्तन गरिने गरेर मात्र नेपाल ल्याइने छ।
यसको नाम ‘एच फाइभ’ हुने कम्पनी श्रोतले जनाएको छ।
अर्को सवारीसाधन निमार्ता कम्पनीले ‘ह्यारियर’ नामको ट्रेडमार्क दर्ता गरेकोले अर्कै नाममा ल्याउन लागिएको बुझिएको छ।
एच फाइभ’ को ३ ओटै भेरियन्टमा आउनेछ। १९५६ सिसि इन्जिनको ‘एच फाइभ’ ३७५० आरपिएममा १३८.१ बिएचपि पावर र १७००–२५०० आरपिएममा ३५० एनएम टर्क जेनेरेट गर्छ।
५० लिटर फुल ट्याङ्क इन्धिन क्षमता भएको एच फाइभले १७ किलोमिटरको माइलेज दिने कम्पनीको