निसान किक्स अपग्रेड भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ। दि इन्टेलिजेन्ट एसयुभीलाई दि एक्सभी प्रिमियम अप्सनमा गाडी ल्याएको छ।
यो गाडीमा फर्स्ट क्लास अराउन्ड भ्यू मनिटर छन्। जसका चार क्यामेराको साहयताले चालकलाई सबैतिरको दृष्य हेर्न सहयोग गर्छ।
यो गाडी विभिन्न ७ रंग बाहेक अरु ४ ड्युल टोलमा पनि उपलब्ध छ ।