ग्लोबल एनक्यापले क्रयास टेस्टको नतिजा सार्वजनिक गरेको छ।
हुण्डाई, मारुती सुजुकी र डाट्सनले आफ्नो गाडी क्रयास टेस्ट गराएका थिए।
जसमा मारुती सुजुकी आर्टिगा ३ स्टार, सुजुकी वागनआरले २ स्टार, हुण्डाई सेन्ट्रोले २ स्टार र डाट्सन रेडी गोले १ स्टार मात्र पाएका छन्।
क्रयास टेस्टमा कुनै पनि गाडीले ५ स्टार पाउन सकेनन्।
त्यस्तै, चाइल्ड सेफ्टीमा आर्टिगाले ३ स्टार, रेडी गोले २ स्टार सेन्ट्रोले २ र वागनआरले २ स्टार पाएका छन्।