नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘विन्टर डिलाइट योजना ल्याएको छ।
यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्नेछन्।
एक वर्षसम्मको विमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मूल्याङनको सुबिधा र एक वर्षसम्मको निःशुल्क सडक कर समेत प्राप्त गर्न सक्नेछन्।
साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने।
यस योजना निर्धारित समयका लागि मात्र लागू हुने छ।