पियाजियो इन्डियाले भेस्पा र अप्रिया स्कुटरको बिएस सिक्स भर्सन सार्वजनिक गरेको छ।
१६० सिसीको सिंगल सिलिन्डर इन्जिनका यो भर्सनका स्कुटरले कार्वन उत्सर्जनको नयाँ मापदण्ड मिट गर्ने कम्पनीले जानकारी दिएको छ।
भारतीय बजारमा सार्वजनिक भएका यी स्कुटर नेपाली बजारमा आउने नआउने निश्चित छैन।
यो भर्सनका स्कुटरको मूल्य भारु ८४ हजारबाट सुरु हुने भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।