चाडपर्वको सिजनमा मर्सिडिज बेन्जले व्यापार व्यापक बढाएको छ।
अमर उजालाको अनुसार नवरात्रीमा मात्रै भारतमा ५५० वटा मर्सिडिज बेन्ज गाडी डेलिभरी भएको हो। कम्पनीले यी गाडी दिल्ली, मुम्बई, गुजरात, लगायतका शहरमा डेलिभरी गरको थियो।
दिल्लीमा मात्रै १७५ वटा गाडी डेलिभरी गरिएको कम्पनीले जनाएको छ।