हुण्डाइले नेपाली बजारमा क्लच बिनाको नयाँ 'भेन्यू' कार भित्र्याएको छ। भेन्यूको आइएमटी मोडलको यो गाडीमा क्लच नभए पनि यसमा गियर भने हान्नुपर्ने हुन्छ।
अरू गाडीमा क्लच थिचेर गियर हान्नुपर्ने हुन्छ भने यसमा गियर मात्र चलाए पुग्छ।
यस्तो सुविधा सम्पन्न आइएमटी गाडी नेपालमा आफूहरूले मात्र भित्र्याएको हुन्डाइ नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलले दाबी गरेको छ।
थप जानकारी भिडिओमा हेर्नुहोस्ः