पछिल्लो समय बजारमा अप्रिलिया स्कुटरले युवा पुस्तालाई लोभ्याएको छ।
अप्रिलिया स्कुटर दुई लाख बढी मूल्य भएको स्कुटर सूचीमा पर्छ। यसको सबैभन्दा सस्तो स्कुटर १२५ सिसीको स्ट्रोम १२५ हो। जसको बजार मूल्य दुई लाख ४६ हजार ९ सय तोकिएको छ।
त्यसैगरी १६० इन्जिन क्षमता भएको एसआरएक्स १६० बिएसभीआइ अप्रिलाको सबैभन्दा महंगो स्कुटर हो। यसको बजार मूल्य चार लाख ९ हजार ९ सय तोकिएको छ।
नेपालको लागि अप्रिलियाको आधिकारिक वितरक दुगर ब्रदर्स एन्ड सन्स हो।
अप्रिलियाको विभिन्न मोडलको मूल्यसूची यस प्रकारको छः