नेपाली बजारमा स्कोडा कुशाकको माग बढेको छ।
स्कोडा कुशाक नेपाली अटो बजारमा दुई साताअघि सार्वजनिक गरिएको हो।
यसले बजारमा राम्रो स्थान पाएको नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले जानकारी दिएको छ।
बुधबार काठमाडौं लगायत देशभरका सोरुमबाट एकै दिन ७५ वटा स्कोडा कुशाक डेलिभरी दिएको इन्टरप्राइजेजको भनाइ छ।
कुशाक एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध छ।
ड्राइभिङ सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएको छ।
कुशाक खरिदका लागि ग्राहकले ५.९९ प्रतिशत ब्याजदरमा ऋण पाउने छन्।
यस्तो छ नेपाली बजारमा कुशाकको मूल्य
e]l/oG6 | d"No -g]kfnL ?k}ofF_ |
PlS6e Pd6L | $(,(),))) |
PlDa;g Pd6L | %#,(),))) |
PlDa;g P6L | %*,(),))) |
:6fOn Pd6L | ^),(),))) |
:6fOn P6L | ^%,(),))) |