विद्युत्तीय सवारीका लागि आबश्यक चार्जिङ स्टेशन निमार्णका लागि सरकारले पुनर्कर्जा दिने भएको छ।
आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो जानकारी दिएका हुन्।
विद्युतीय सवारीको प्रयोग बढाउन तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्न सो व्यवस्था ल्याइएको उनले बताए।