नेपाली बजारमा दुई पांग्रे सवारी साधनले विशेष स्थान ओगटेको छ।
सडकमा विभिन्न कम्पनी र मोडलका बाइक तथा स्कुटरहरू देखिन्छ।
यस्तोमा टिभिएस, बजाज र होन्डाका बाइकहरूको बजार र माग राम्रो भएको आधिकारिक वितरकहरू बताउँछन्।
आज हामीले यी कम्पनीका १५० भन्दा बढी सिसी क्षमता भएका विभिन्न बाइकहरू, जुन तीन लाखभन्दा कम मूल्यमै पाइन्छ, त्यसको सूची तयार पारेका छौं।
ग्राहकहरूले आफूलाई उपयुक्त लाग्ने र आफ्नो बजेटअनुसार बाइक खरिद गर्न सक्नेछन्।
कम्पनी/मोडल | क्षमता | मूल्य |
बजाजः |
पल्सर १५० एसडी | १५० सिसी | २,७५,९०० |
पल्सर १५० टिडी | १५० सिसी | २,९०,९०० |
टिभिएसः |
अपाचे आरटिआर १६० ४भी एफडी | १६० सिसी | २,७२,९०० |
अपाचे आरटिआर १६० ४भी एफडी रिफ्रेस | १६० सिसी | २,९४,९०० |
अपाचे आरटिआर १६० ४भी आरडी | १६० सिसी | २,९०,९०० |
अपाचे आरटिआर १८० २भी | १८० सिसी | २,७९,९०० |
अपाचे आरटिआर १६० २भी | १६० सिसी | २,७५,९०० |
होन्डाः |
सिबी युनिकर्न १५० एसटिडी | १५० सिसी | २,९९,९०० |
बजाजको अन्य बाइकको मूल्य सूचीः यस्तो छ बजाज बाइकको नयाँ मूल्य
टिभिएसको बाइक तथा स्कुटरको मूल्य सूचीः टिभिएस बाइक-स्कुटर किन्ने सोचमा हुनुहुन्छ? यस्तो छ मूल्य सूची
होन्डाको बाइक तथा स्कुटरको मूल्य सूचीः बढ्यो होन्डा स्कुटर-मोटरसाइकलको मूल्य