लुम्बिनी बिकास बैंकले सर्लाहीको हरिनगरामा आफ्नो शाखा कार्यालय स्थापना गरेको छ। “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अभियान अन्तर्गत बहुसंख्यक जनता (ग्राहक) लाई बैंकिङ्ग सेवा पु¥याउने घोषित नीति अनुरुप शाखा कार्यालय स्थापना गरिएको बैंकले जानकारी दिएको छ।
बैैंकको यो ५१ औं शाखा हो। देशका विभिन्न भागमा रहेका यस शाखा सहित कुल ५१ वटा शाखा सञ्जालहरु र १२ वटा ब्त्ः बाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।