बिहीबार अमेरिकी डलरको भाउ सीमान्तदरमा घटेको छ। आज डलर एकको खरिददर १३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।
बुधबार डलर खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा कायम थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ८ पैसा सस्तिएको हो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ २२ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८७ पैसा पाइन्छ। बुधबार युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ९ पैसा र बिक्रीमा १४३ रुपैयाँ ७५पैसा पाइन्छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ११ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९७ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ७० पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ६० पैसा र बिक्रीमा ४२९ रुपैयाँ ५६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३४९ रुपैयाँ १५ पैसा तोकिएको छ।