बिहिबार सुनको मूल्य प्रतितोला ५ सय रुपेयाँले बढेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ५७ हजार ९ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन ७ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय ४५ रुपैयाँ कायम भएको छ।