जेजे ज्वेलर्स्लका गहना किन्दा बिशष अफर पाइने भएको छ।
जेजेले १ वर्ष पूरा गरेको खुसियालीमा यस्तो अफर ल्याएको जनाएको छ। अफर सीमित अवधिका लागि रहने छ।ग्राहकको माग बमोजिमका गहना निमार्ण गर्ने जेजेको भनाइ छ।
ज्वेलर्सको बार्षिकात्सब मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले केक काटेर मनाए।