जेजे ज्वेलर्सले नयाँ वर्ष २०७६ को अवसरमा ‘सुनौलो कवच’ नामक योजना ल्याएको छ।
योजना अन्तर्गत ग्राहकले १ लाख वा सो भन्दा बढीको सुन तथा हिराका गहनाको खरिदमा निःशुल्क दुर्घटना बीमा गराइने छ।
जेजे ज्वेलसर््का गहना ग्राहकको चाहना र मागलाई ध्यानमा राखी निमार्ण गरिएको ज्वेलर्सको दाबी छ। १ वर्ष पूरा गरेको ज्वेलर्सले नयाँ वर्षको उपलक्ष्यमा ल्याएको यो योजना सिमित अवधिका लागि लागू गरिएको छ।