नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । नेपाली बजारमा चाँदी आज प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
साताको सुनचाँदी
बार/मुल्य
|
छापावाल
|
तेजावी
|
चाँदी
|
आइतबार
|
९०,८००
|
९०,३००
|
१३३५
|
सोमबार
|
९०,७००
|
९०,२००
|
१३४०
|
मंगलबार
|
९०,९००
|
९०,४००
|
१३६०
|
बुधबार
|
८९,८००
|
८९,३५०
|
१३४०
|
बिहिबार
|
८९,२००
|
८८,७५०
|
१३३५
|
शुक्रबार |
८८,२०० |
८७,७५० |
१३०५ |