साताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तो थियो साताको सुनचाँदी मूल्य
बार
|
छापावाला
|
तेजावी
|
चाँदी
|
आइतबार
|
८६६००
|
८६१५०
|
१२७०
|
सोमबार
|
८६६००
|
८६१५०
|
१२७५
|
मंगलबार
|
८६६००
|
८६१५०
|
१२८०
|
बुधबार
|
८६९००
|
८६४५०
|
१२७०
|
बिहिबार
|
८७२००
|
८६७५०
|
१२९०
|
शुक्रबार
|
८६७००
|
८६२५०
|
१२७५
|