बुधबार सुनको मूल्य तीन सयले घटेर तोलाको ९१ हजार तीन सयमा कायम छ। अघिल्लो दिन सुन ९१ हजार छ सयमा कारोबार भएको थियो।
चाँदी १० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी तोलाको ९१ हजार रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९५ अमेरिकी डलरमा कारोबार भएको थियो।