साउनको पहिलो दिन प्रति तोला ५३ हजार ३ सयबाट २ सय रुपैंयाँ बढेर कारोबार सुरु भएको सुनको भाउ महिनाको द्रोश्रो दिन सोही दर अर्थात ५३ हजार ५ सय रुपैंयाँ नै कायम छ।
तर चाँदी भने अघिल्लो दिनको ७ सय १५ रुपैंयाँ प्रति तोलामा ५ रुपैंयाँ बढेर ७ सय २० रुपैंयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।