कोरोना महामारी नियन्त्रण तथा आर्थिक पुनरुत्थानका लागि विश्व बैंकले १७ अर्ब ऋण सहायता दिने भएको छ।
नेपालक नीतिगत विकास सहायता अन्तर्गत दिइने यो ऋण बैंकको बोर्डले आज स्वीकृत गरेको हो।
कोरोना महामारीबाट प्रभावित वर्ग तथा समुदायलाई सहयाता हुने तथा दीगो विकासको आधार तय हुनेगरी सहायाता परिचालन हुने बैंकको विश्वास छ।