नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा सुनिल केसी निर्विरोध चयन भएका छन्।
नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष केसी नेपाल उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा निर्विरोध चयन भएका हुन्।
महासंघमा आबद्ध द्विराष्ट्रिय उद्योग वाणिज्य संघमध्येबाट महासंघको कार्यसमितिमा १ जना प्रतिनिधिले प्रतिनिधित्व गर्न पाउने व्यवस्था भए बमोजिमको उक्त पदमा केसी निर्विरोध चयन भएका हुन्।