हिमगिरि उद्योगले कानलाई सहज हुने मास्क बजारमा ल्याएको छ। मानवीय स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि उक्त मास्क बजारमा ल्याएको कमपनीले बताएको छ।
कम्पनीका अनुसार यो मास्कले वातावरणमा भएका धुलो कण, तरल पदार्थको मात्रा (छिटा), एरोसोल, परागका कण सहितका विभिन्न कण तथा किटाणुहरु नाक र मुखमा छिर्न फिल्टर गदर्छ।
यो ५० पिस र १० पिसको प्याकेटमा विभिन्न रंगमा उपलब्ध छ।