प्रमुख तीन दलले प्रतिनिधि सभा निर्वाचनमा थुप्रै नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन्। निर्वाचन क्षेत्र २ सय ४० बाट घटेर १ सय ६५ मा झरे पनि दलहरूले नयाँ उम्मेदवार प्राथमिकता दिएका हुन्।
सेतोपाटीले प्रमुख तीन दलबाट प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन लागेका नयाँ अनुहारको सूची तयार गरेको छ।
नेपाली कांग्रेसले १६५ मध्ये २६ स्थानमा नयाँ अनुहारलाई मौका दिएको छ। त्यस्तै, एमालेले २२ र माओवादी केन्द्रले १४ जना नयाँलाई मौका दिएका छन्।
अधिकाशं नयाँ उम्मेदवार निर्वाचित भएर संसदमा आउनेमा भनेशंका छ।किनकी विपक्षी पार्टीको पकड र प्रभाव रहेका क्षेत्रमा दलहरुले नयाँ उम्मेदवार प्रयोग गरेका छन्।
विगतमा सांसद बनेका नेताहरु नै प्रदेश सभामा उठ्दा नयाँले मौका पाएका छन्। अधिकाशं प्रभावशाली नेताहरुले आफ्ना लागि सुरक्षित हुने स्थान रोजेका छन्। जसका कारण दलका परम्परागत भोट भएका क्षेत्रबाट नयाँ उम्मेदवार छैनन्। दलहरुले उनीहरुलाई प्रदेश सभासम्मको यात्राको बाटो भने खोलेका छन्।
कांग्रेसका २६ नयाँ अनुहारइलाम १- भुपेन्द्र कट्टेल
झापा ४ -देउकुमार थेवे
झापा ५- खगेन्द्र अधिकारी
मोरङ ३- सुनिलकुमार शर्मा
सप्तरी १- रामदेव शाह
सिरहा ३ -अकर रेग्मी
महोत्तरी ३- बजरंग नेपाली
रौतहट ४- देवप्रसाद तिमील्सीना
सिन्धुली १- प्रेमचन्द्र दाहाल
सिन्धुली २- नरेन्द्रजंग थापा
नवलपरासी २- विष्णु कुमार कार्की
कास्की २- देवराज चालिसे
पाल्पा १- विजयराज घिमिरे
रुपन्देही २- युवराज गिरी
रुपन्देही ४- प्रमोद कुमार यादव
प्युठान १ -डा. गोविन्दराज पोखरेल
बाँके १- माधवराज खत्री
अछाम १- भरत कुमार स्वाँर
अछाम २- पुष्प बहादुर शाह
हुम्ला- मंगलबहादुर शाही
भोजपुर- उमेशजंग रायमाझी
दोलखा- रुद्रबहादुर खड्का
जुम्ला- देवेन्द्रबहादुर शाही
दार्चुला- विक्रमसिंह धामी
रसुवा- मोहन आचार्य
बाजुरा- कविराज पण्डित
रुकुम पूर्व- हरिशंकर घर्तीमगर
नेकपा एमालेका २२ नयाँ अनुहारसुनसरी १- जयकुमार राई
सुनसरी ४- रमेश श्रेष्ठ
बारा १- अच्युत मैनाली
बारा ३- अध्यानन्द पाण्डे
ललितपुर १- नवराज सिलवाल
काठमाडौं ३- कृष्ण राई
तनहुँ २- केदार सिग्देल
पर्वत- पदम गिरी
दाङ १- मेटमणी चौधरी
दाङ ३- हिराचन्द्र केसी
सुर्खेत १- ध्रुवकुमार शाही
कैलाली २- झपट रावल
कञ्चनपुर ३- दीपकप्रकाश भट्ट
धादिङ १- भूमि त्रिपाठी
धादिङ २- खेल लोहनी
बाग्लुङ १ डा सूर्य पाठक
म्याग्दी- भूपेन्द्र थापा
मुगु- गोपाल बम
बझाङ- भैरवबहादुर सेन
बाजुरा- लाल ब. थापा
सर्लाही १- ध्रुव गौतम
कास्की २- जगत विश्वकर्मा
माओवादी केन्द्रका १५ नयाँ अनुहारसुनसरी २- डम्बर सुवेदी
उदयपुर २- सुरेशकुमार राई
महोत्तरी ४- रजी हैदर
काभ्रे १- गंगाबहादुर तमाङ
भक्तपुर १- मिलन सुवाल
काठमाडौं १- अनिल शर्मा
नवलपुर १- भविश्वर पराजुली
परासी २- घनश्याम यादव
भोजपुर -सुदन किराँती
सोलुखुम्बु -हेमकुमार राई
गोर्खा १- हरिराज अधिकारी
हुम्ला -चिनी लामा
जुम्ला -गजेन्द्र महत
कालिकोट- दुर्गाबहादुर रावत