पहिलो चरण मंसिर १० गते चुनाव भएका ३२ जिल्लाका ३६ स्थानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ भने तीन स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। प्रतिनिधि सभामा एमाले उम्मेदवार मनाङ र मुस्ताङमा विजयी भएका छन्। माओवादी केन्द्र रुकुम पूर्वमा विजयी भएको छ।
प्रदेशतर्फ पनि चार क्षेत्रको परिणाम आएको छ। काग्रेसले मनाङमा एउटा प्रदेश सभा जितेको छ।
पछिल्लो सुरुवाती मतपरिणामअनुसार कांग्रेसले चार क्षेत्रमा अग्रता लिएको छ।
यी हुन् कांग्रेसले अग्रता लिएका क्षेत्र
१. बाजुरा
२.रसुवा
३. संखुवासभा
४.ललितपुर-३