पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता रामशरण महत नुवाकोट–१ मा ४ सय ५३ मतले पछाडि परेका छन्।
उनलाई वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हितबहादुर तामाङले पछि पारेका हुन्।
पछिल्लो मत परिणाममा तामाङले ३ हजार ३ हजार ३ सय ३६ मत पाएका छन् भने महतले २ हजार ८ सय ८३ मत पाएका छन्।