गोरखा–२ मा नयाँ शक्तिका उम्मेदवार बाबुराम भट्टराईले माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठसँगको मतान्तर फराकिलो पारेका छन्।
१२ हजार ७ सय ४० मत गन्दा बाबुरामले ६५३४ मत पाएका छन् भने नारायणकाजीले ५३९९ मत ल्याएका छन्। उनीहरुबीच अहिले ११३५ को मतान्तर छ।
मतगणना जारी छ।