नेमकिपाको आधार इलाका भक्तपुर क्षेत्र नम्बर १ मा भएको प्रारम्भिक मतपरिणाममा नेमकिपा तेस्रो भएको छ।
कांग्रेसका बाबुराजा जोशीले २ हजार ४ सय २८ मत प्राप्त गर्दै अग्रता लिएक छन्।
जोशीलाई माओवादीका मिलन सुवालले पछ्याइरहेका छन्। मिलनले २ हजार २ सय २६ मत पाएका छन्।
नेपाल मजदुर किसान पार्टीले प्रेम सुवालले १ हजार ९८ मत पाएका छन्।