आफ्ना प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ४९ सय मतले पछि पारेका छन्। भट्टराईले २७ हजार २ सय २३ मत ल्याएका छन्। माओवादी केन्द्रका श्रेष्ठले २२ हजार ३ सय २३ मत ल्याएका छन्।
अहिलेसम्म ५० हजार १ सय ९४ मत गणना भइसकेको छ। अब ७ हजार ५ सय मत मात्रै गणना हुन बाँकी छ।