प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका पठानसिंह बोहोर विजयी भएका छन्।
प्रदेश सभा कमा विजयी भएका उनले १३५६३ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रघुवर भट्टले ११३९४ मत पाएका छन्।