कपिलवस्तु १ को जारी मतगणनामा नेपाली कांग्रेसकी उम्मेदवार दीपकुमार उपाध्याय १७ सय मतले पछाडि परेका हुन्।
भारतका लागि पूर्वनेपाली राजदूतसमेत रहेका उपाध्यायलाई माओवादी केन्द्रका उम्मेदवार चक्रपाणि खनालले सुरुदेखि नै पछि पार्दै आएका छन्।
प्राप्त पछिल्लो मतपरिणाममा खनालले २०१६४ मत पाएका छन् भने उपाध्यायले १८४२८ मत ल्याएका छन्।
मतगणना जारी छ।