प्रदेश सभाका प्रत्यक्षतर्फका ३३० सिटमा एमालेले ५२ र माओवादी केन्द्रले २५ सिट जितेका छन्। कांग्रेसले १६ सिटमा जित हात पारेको छ। तर प्रदेश सभाको समानुपातिकतर्फको मत परिणाममा भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ।
हेर्नुस् कुन प्रदेशमा कसले कति मत पाएप्रदेश १ गणना भएको मतः ५६९७
कांग्रेसः २४४८
एमालेः२५७२
माओवादी केन्द्रः ४१२
संघीय समाजवादी फोरमः ९३
नयाँशक्ति पार्टी, नेपाल ५३
अन्यः ११९
प्रदेश २गणना भएको मतः ४७७४
कांग्रेसः १७५६
एमालेः ४५४
माओवादीः १३८
राजपाः २११२
समाजवादी फोरमः १५७
अन्यः १५७
प्रदेश ३गणना भएको मतः १८०७८
कांग्रेसः ४१६०
एमालेः ६११०
माओवादीः १८३७
राप्रपाः ४५७
नयाँशक्तिः ४७८८
अन्यः ७२६
प्रदेश ४गणना भएको मतः ६१६
कांग्रेसः १७५
एमालेः २२४
माओवादी केन्द्रः ५५
राप्रपाः १४६
विवेकशील साझाः ९
अन्यः ७
प्रदेश ५ मा समानुपातिकतर्फ मत गणना भएको छैन।
प्रदेश ६गणना भएको मतः ३३९०८
कांग्रेस ः ९३४७
एमालेः १३९३०
माओवादीः ८५११
राप्रपाः ४२७
नयाँ शक्तिः ७२५
अन्यः ९६८
प्रदेश ७गणना भएको मतः ९७८२४
नेपाली कांग्रेसः ३९६८७
एमालेः ४०६९३
माओवादीः १५०१०
राप्रपाः १२४६
विवेकशील साझाः २४८
अन्यः ९४०