संघीय तथा स्थानीय विकास मन्त्री विजय गच्छदारले आफ्नो मतान्तर घटाएर ९ सय ७७ बनाएका छन्।
सुनसरी ३ मा एमालेकी उम्मेदवार भगवती चौधरी भन्दा उनी अझै पछि छन्। चौधरी र गच्छदारको मतान्तर यसअघिसम्म १५ सय १७ थियो।
चौधरी र गच्छदारको मतान्तर यसअघिसम्म १५ सय १७ थियो। त्यो भन्दा अघि उनी २ हजार २ सय ५६ मतले पछाडि थिए।
पछिल्लो अपडेट अनुसार चौधरीले २१ हजार ६ सय ६५ मत ल्याएकी छन्। गच्छदारले भने २० हजार ६ सय ८८ मत पाएका छन्।